♥********Samjhana Haru Lai *********♥
के गर्नु भाग्य यस्तै थियो भनेर बुझाउँछु
म रोएँ पनि तिमी कहिले नरुनु
उस्को अङ्गालोमा बाँधी हरपल हाँसी रहनु
त्यस्तै भयो मैले माया लाउन जानिन
मेरा सारा खुशी तिमीलाई दिन कहिले सकिन
त्यसैले होला मै रुनु पर्यो अन्त्यमा
ठिकै हो तिम्रा हरेक इच्छा पुर्याउन सक्दिनथे
तिमीले माग्यौ भने चन्द्रमा सामु ल्याउन सक्दिनथे
सेतो कफन ओढी दिदाँ म तिमी बेहुली भइदिनु
मेरो लाश बोकी लादाँ तिमी डोली चढ्दिनु
यो जनममा तिमी मेरो होइनौ रहेछौ
खुशी थिएँ हाँसी दिदाँ हाँसो मेरो हैन रहेछ
त्यसैले होला मै रुनु पर्यो अन्त्यमा
(गएर नजिक माया दिन सकिन
चाहेर पनि तिम्लाई भुल्न सकिन
मन रोए पनि यो देखाउन सकिन
नयन रसे पनि आँशु झार्न सकिन
त्यसैले होला मै रुनु पर्यो अन्त्यमा)२
No comments:
Post a Comment